कोरिया भिसा आवेदन केन्द्रको समय
कागजात बुझाउने समय: बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म (सोमबारदेखि शुक्रबार, सार्वजनिक बिदा बाहेक)
कागजात लिने समय: बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म (सोमबारदेखि शुक्रबार, सार्वजनिक बिदा बाहेक)
कल सेन्टर: बिहान ९:०० बजेदेखि बेलुका ९:०० बजेसम्म (सोमबारदेखि शुक्रबार, सार्वजनिक बिदा बाहेक)
केन्द्रको ठेगाना: पहिलो तल्ला, वन स्काई भवन, पुलचोक, ललितपुर, नेपाल